"पदार्थ विज्ञान" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''पदार्थ विज्ञान''' एक बहुविषयक क्षेत्र हो जसमा पदार्थहरुका विभि...
 
पङ्क्ति ३:
== इतिहास ==
 
मानव सभ्यताको विकासका विभिन्न चरणहरुको नाम प्राय:त्यस युग विशेषमा प्रमुखतासित प्रयोग गरिने पदार्थहरुको नाममा राकिने गरिन्छ,उदाहरणार्थ :- [[पाषाण युग]],[[कांस्य युग]], [[लौह युग]], [[सिलिकानसिलिकन युग]] इत्यादि। पदार्थ विज्ञान आभियांत्रिकी र प्रयुक्त विज्ञानका सबै भन्दा प्राचीन विधाहरुमाविधाहरु मध्ये एउटा हओ।एक हो। आधुनिक पदार्थ विज्ञानको विकास धातु विज्ञानबाट भएको हो। १९औं शताब्दीमा पदार्थको व्यवहारलाई जान्नमा एउटा ठूलो सफ़लता तब प्राप्त भयो भए जब विलर्ड गिब्सले यो देखाइददिए कि पदार्थहरुको गुण तिनको विभिन्न अवस्थाहरुका आणविक संरचनासित सम्बन्धित उष्मागतिक गुणहरुमा निर्भर गर्छन्। वर्तमान युगमा पदार्थ विज्ञानको तीव्र विकास पछि अन्तरिक्ष स्पर्धाको योगदान रहेकोछ। अन्तरिक्ष यात्राहरुलाई सफल बनाउनमा विभिन्न मिश्रधातुहरु र अन्य पदार्थहरुको खोजले प्रमुख भूमिका निभाएका छन्। पदार्थ विज्ञानको विकासले प्लास्टिक, [[अर्धचालक भौतिकी|अर्धचालक]] र जैवरासायनिक तकनीकहरुको विकासमा र यिनै तकनीकहरुले पदार्थ विज्ञानको विकासमा योगदान दिएकाछन्।
साठी को दशक अघि पदार्थ विज्ञान विभागहरुलाई [[धातुकर्म]] विभाग भनेर जानिन्थ्यो ,किन भनें १९औं सताब्दी र २०औं सताब्दीको प्रारम्भिक दिनहरुमा धात्विक पदार्थहरुको विकासमा ज्यादा जोर दिइन्थ्यो। यस क्षेत्रको विकसित हुनबाट यसको अंतर्गत अन्य पदार्थहरु यथा : अर्धचालक, चुम्बकीय पदार्थ,सिरेमिक, जैव-पदार्थ, चिकित्सकीय पदार्थ इत्यादिको अध्ययन हुन थाल्यो।