"अन्तर्राष्ट्रिय खगोलीय सङ्घ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: thumb|अंतर्राष्ट्रीय खगोलीय संघ का चिन्ह '''अंतर्राष्ट्रीय ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Iau wb.jpg|thumb|अंतर्राष्ट्रीय खगोलीय संघ कासंघको चिन्ह]]
'''अंतर्राष्ट्रीय खगोलीय संघ''' (अ॰ख॰स॰) एउटा व्यवसायिक [[खगोलशास्त्री]]हरुको संगठन हो। जसको केंद्रीय सचिवालय [[पैरिस]], फ़्रांसमा अवस्थित छ। संघ खगोलशास्त्रको क्षेत्रमा अनुसन्धान तथा अध्ययनको निम्ति अंतर्राष्ट्रीय स्तरमा प्रोत्साहनको निमित्त निर्मित गरिएको हो। जब ब्रह्माण्डमा कुनै नयाँ वस्तु दृष्टिगोचर हुन्छ तबा अ॰ख॰स॰ ले यसको नामाकरण गर्छ जो अंतर्राष्ट्रीय स्तरमा मान्य हुन्छ।