"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २६:
 
==मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा==
नाग पञ्चमीमा [[नाग]]को चित्र बनाई [[पूजा]] गरेर घरको द्वार(ढोका)मा टाँस्नाले [[सर्प]]को भय हुदैन भन्ने [[हिन्दू धर्म|हिन्दू शास्त्रको]] मान्यता रहेको छ । पश्चिम [[नेपाल]]का [[दैलेख जिल्ला|दैलेख]], [[अछाम जिल्ला|अछाम]], [[कालीकोटकालिकोट जिल्ला|कालिकोट]], आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद ऋतु सुरू हुन्छ भन्ने जनमान्यता रहेको छ। नेपालको [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर]] तथा [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]]मा नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छी जस्ता बिषालु जीवहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ भने [[बडिमालिका]] लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले [[व्रत]] गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ । नाग पञ्चमीका दिन [[नेपाल]] र [[भारत]]का विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ।
नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित ''नाग स्तोत्र''को पाठ गर्ने गरिन्छ :-
* ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
पङ्क्ति ६४:
 
==घरको जग खन्दा नागको शिर विचार==
नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ। नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ। [[भदौ|भाद्र]], [[असोज|आश्विन]] र [[कात्तिक|कार्तिक]]मा पूर्व। [[मङ्सिर|मंसिर]], [[पुस|पुष]] र [[माघ]]मा दक्षिण। [[फागुन]], [[चैत|चैत्र]] र [[वैशाख|बैशाख]]मा पश्चिम तथा [[जेष्ठ|जेठ]], [[असार]] र [[साउन|श्रावण]]मा उत्तरमा नागको शिर हुन्छ।<ref>ज्यो.पं. तोयानाथ पन्तको पञ्चाङ्ग २०७९ पृष्ठ ३५</ref>
 
==कालसर्प योगको कारण र त्यसको निवारण==
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित