"चिनियाँ नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

#WLF
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १९:
नयाँ वर्षको सुरुवातका पहिला केही दिनहरूमा चिनियाँहरू आफ्नो हजुरबुबा हजुरआमा, आमाबुबा साथीहरू र नातेदारहरूसँग भेटघाट गर्ने गर्छन । वृद्ध तथा विवाहित मानिसहरू बच्चाहरूलाई रातो कागचवाला प्याकेटहरू दिन्छन । त्यो प्याकेट भित्र पैसा हुन्छ जुन भाग्यले दिएको विश्वास गरिन्छ ।
 
चिनियाँहरू घुम्न जाँदा नयाँ [[कपडा]]हरू लगाएर जाने गर्छन्, जुन प्रायः [[रातो]] [[रङ|रङ्ग]]मा हुने गर्छ । जब उनिहरू अरू मानिसलाई देख्छन्, उनिहरू सुभकामना दिन विशेष वाक्यांशहरू प्रयोग गर्ने गर्छन् । उनीहरू सुभकामनाको लागि म्यान्डारिन सुन्तला पनि साटासाट गर्छन् ।
 
== नयाँ वर्षको अबेरमा ==