"गुञ्जमान सिंह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १२:
'''गुञ्जमान सिंह''' नेपालका पूर्वमन्त्री हुन्। यिनी [[टङ्कप्रसाद आचार्य|टंङ्कप्रसाद आचार्यको]] मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।
 
[[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]]ले [[नेपाल सरकार वैधानिक कानुन २००४]] बनाउन सुधार समिति गठन गरेका थिए । सो सुधार समितिको काम थियो संविधान बनाउनु थियो। समितिमा सरदार हेमराज पाण्डे , [[कृष्ण शमशेर जङ्गबहादुर राणा|कृष्ण शमशेर]] र गुञ्जमान सिंह समेत रहेका थिए ।<ref>{{cite book|title=constitutional development:Constitution of the Kingdom of Nepal 1990,|author=Regmi Mukunda|page=|date=2004|publisher=|isbn=|url=}}</ref><ref>{{cite book|title=Self-Determination & Constitution Making in Nepal: Constituent Assembly|author=Surendra Bhandari|page=213|date=2014|publisher=|isbn=|url=}}</ref>
 
राजा त्रिभुवनको उपचारका क्रममा फागुन ०११ मा स्वीट्जरल्यान्डको ज्युरिजमा मृत्यु भएपछी राजगद्दी सम्हालेका राजा महेन्द्रको मुख्य शाही सल्लाहकार भएर सेवा गरेका थिए ।