"नागपञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५९:
 
==पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ ?==
पश्चिम नेपालमा नाग पञ्चमीको पहिलो दिन [[ब्राह्मण]]ले कागजमा विभिन्न नागहरू जस्तै:- [[बासुकी नाग]], [[तक्षक नाग]], [[कर्कट नाग]], [[पद्म नाग]], [[कालिय नाग]], [[शेष नाग]] इत्यादी नागहरूका चित्र हातले अथवा छाप (स्टैम्प)मा छापेर यजमानका घर घरमा बाँड्दछन्। यसरी नागका चित्र बनाएको कागजमा [[चन्द्र]], [[सूर्य]], [[शङ्ख]], [[चक्र]], [[गदा]], [[कमल|पद्म]], [[माछा]] र [[बिछ्छीबिच्छी]]का चित्र पनि समावेस हुन्छन्। साथै नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ। यदी ब्रामणले नाग न ल्याएमा आफैले बनाउने गर्छन् आफुले बनाउन जान्दैन भने अरू सँग बनाई माग्छन्। भोली पल्ट अथवा नाग पञ्चमीका दिन नागको पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ।
नाग टाँसेर नागको प्राथना गर्ने मन्त्र
*"अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥"
"https://ne.wikipedia.org/wiki/नागपञ्चमी" बाट अनुप्रेषित