"विकिपिडिया:नेपालीमा कसरी टाइप गर्ने" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
स्वदेश अनि बिदेशमा रहनु हुने सम्पुर्न साथि भाइ आफ़न्त जन हरुलाइ नया बर्ष २०६८ साल को शुभकामना
पङ्क्ति १:
विकिपीडियामा [[देवनागरी]] टाइप गर्नकालागि धेरै तरिकाहरु छन्। तपाईं कुनै पनि तरिकालाई प्रयोग गर्न सक्नुहुन्छ अथवा विकिपीडियामा भएको अन्तर्निर्मित टाइप तरिकाकाई प्रयोग गर्न सक्नुहुन्छ। त्यसको कीबोर्ड म्याप हेर्नका लागि [[#विकिपीडिया इनपुट प्रणाली|विकिपीडिया इनपुट प्रणाली]] पढ्नुहोस्। नेपाली टाइपका अन्य प्रणालिहरुलागि [[#अन्य प्रणालिहरु|अन्य प्रणालिहरु]] हेर्नुहोस्।
 
--[[विशेष:Contributions/89.211.106.197|89.211.106.197]] १८:१४, १३ एप्रील २०११ (UTC)[[चित्र:Example.jpg]]==विकिपीडिया इनपुट प्रणाली==
[[नेपाली विकिपीडिया]]मा सम्पादनकोलागि अन्तर्निर्मित सम्पादक उपलब्ध छ। यो [[ध्वन्यात्मक लिप्यन्तरण]]मा आधारित छ जसको अर्थ हो देवनागरीमा 'क' लेख्न 'ka' थिच्नुपर्छ। यस तालिकाको सहायताले देवनागरी लेख्न निम्नलिखित 'म्यापिङ्ग्' प्रयुक्त हुन्छ -