"चुटकिला" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: नेपाली चुटकीलाहरू '''दीपक र राजु कुरा गर्दै''' दीपकः राजु मेरो बाब...
(कुनै भिन्नता छैन)

१३:३४, ३ अप्रिल २००७ जस्तै गरी पुनरावलोकन

नेपाली चुटकीलाहरू

दीपक र राजु कुरा गर्दै दीपकः राजु मेरो बाबा त यस्तो चीसो ठाउँमा बस्नु हुन्छ कि त्यहाँको पानी सधैं जमेको हुन्छ। राजुः मेरो बाबा त त्यो भन्दा पनि चीसो ठाउँमा बस्नु हुन्छ। वहाँ बसेको ठाउँमा त हावा पानी मात्र हैन बोलेको बोली पनि जमेर अर्को मानिसले सुन्न सक्दैन रे। दीपकः त्यसोभए गफ चैं कसरी गर्ने त? राजुः सबैजना वरिपरी बसेर बीचमा स्टोभ बाल्ने अनि कराई बसालेर गफ गर्न थाल्ने।