"मन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
हिज्जे सुधार
 
पङ्क्ति १०:
 
;अचेतन :
यो मनको लगभग ९० प्रतिशत हिस्सा हो, जसको कार्यको बारेमा व्यक्तिलाई जानकारी रहँदैन। यसले मनको स्वस्थ एवं अस्वस्थ क्रियाहरूमा प्रभाव पार्छ। यसको बोध व्यक्तिको आउने सपनाहरूसित हुन सक्छ। यसमा व्यक्तिको मूल-प्रवृत्तिसित जोडिएका इच्छाहरू जस्तै भोक, प्यास, यौन इच्छाहरू दबिरहेका हुन्छन्। मनुष्यले मनको यस भागको सचेतन प्रयोग गर्न सक्तैन। यदि यस भागमा दबेका इच्छाहरू नियंत्रणनियन्त्रण-शक्तिबाट बचेर प्रकट भएर त धेरै लक्षणहरू उत्पन्न हुन जान्छन् जसले पछि कुनै मनोरोगको रूप लिन सक्छन्।
 
;अर्धचेतन वा पूर्वचेतन :
"https://ne.wikipedia.org/wiki/मन" बाट अनुप्रेषित