"आगो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
हिज्जे सुधार |
हिज्जे सुधार |
||
पङ्क्ति ३९:
यो विधिमा काठको फलियामा एक सानो प्वाँल हुन्छ। यस प्वाँलमा काठको छडलाई मथानी जस्तै गरेर वेगसँग नचाउनु पर्छ। प्राचीन [[भारत]] र [[नेपाल]]मा पनि यस विधिको प्रचलन थियो। यस यंत्रलाई '''अरणी''' भनिन्थ्यो। छडको टुक्रलाई ठाडो र फलियालाई त्यार्छो गरेर चलाईने भएकाले फलियालाई अधरा र लठ्ठीलाई उतरा भनिन्थ्यो। यस विधिबाट अग्नि उत्पन्न गर्ने भारत र नेपालको अतिरिक्त [[श्रीलङ्का]], [[सुमात्रा]], [[आस्ट्रेलिया]] र [[दक्षिणी अफ्रीका]]मा पनि प्रचलित थियो। उत्तरी अमरीकाका भारतीय तथा मध्य अमरीकाका निवासी पनि यही विधि काममा ल्याउथे। एक पटक [[चार्ल्स डारविन]]ले टाहिटी (दक्षिणी प्रशांत महासागर को एक द्वीप जहाँ स्थानीय आदिवासी मात्र बस्द छन्)मा देखे कि वहाँका निवासी यस प्रकार केही सेकंडमा नै अग्नि उत्पन्न गर्दछन्, यद्यपि उनी स्वयंले यस काममा धेरै समय सम्म परिश्रम गर्दा मात्र सफलता मिलेको थियो।
[[फारस]]को प्रसिद्ध
उत्तरी अमरीकाको एक दंतेकथाका अनुसार एक विशाल [[भैँसी|भैंसी]] दौडेको बेला उसको खुरहरूबाट जो टक्कर ढुंगाहरूमा लाग्यो त्यसबाट आगोका झिर्काहरू निस्के। यीनै झिर्काहरूबाट भयंकर डढेलो उत्पन्न भयो र यसैबाट मनुष्यहरूले सर्वप्रथम अग्नि लीए।
|