"ओलिभिए जिरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १०:
| height = १.९३ मी<ref>{{Cite web |title=Olivier Giroud |url=https://www.chelseafc.com/en/teams/first-team/olivier-giroud?pageTab=biography |url-status=live |archive-url=https://web.archive.org/web/20181005194921/https://www.chelseafc.com/en/teams/first-team/olivier-giroud?pageTab=biography |archive-date=5 October 2018 |access-date=5 October 2018 |publisher=Chelsea F.C.}}</ref>
| position = [[अग्रपङ्क्ति (फुटबल)|अग्रपङ्क्ति]]
| currentclub = [[चेल्सी फुटबल क्लब|ए.सीएसी मिलान]]
| clubnumber = ९
| youthyears1 = १९९२–१९९९
पङ्क्ति ४३:
| clubs7 = [[चेल्सी फुटबल क्लब|चेल्सी]]
| caps7 = ७५
| goals7 = १७ |years8 = २०२१- |clubs8=[[एसिएसी मिलान]] |caps8= ७|goals8= ४
| nationalyears1 = २०११–
| nationalteam1 = [[फ्रान्स राष्ट्रिय फुटबल टोली|फ्रान्स]]
पङ्क्ति ५८:
}}
 
'''ओलिभिए जिरू''' ({{lang-fr|ɔlivje ʒiʁu}}); जन्म ३० सेप्टेम्बर १९८६ एक फ्रान्सेली व्यावसायिक फुटबल खेलाडी हुन् । उनी [[प्रिमियर लिग]]को क्लब [[चेल्सीएसी फुटबल क्लब|चेल्सीमिलान]] र [[फ्रान्स राष्ट्रिय फुटबल टोली|फ्रान्स राष्ट्रिय फुटबल टिम]]को लागि खेल्ने गर्दछन् । उनी [[अग्रपङ्क्ति (फुटबल)|अग्रपङ्क्ति]]को रूपमा मैदानमा उत्रने गर्दछन् ।
 
सन् २००८ मा तुर फुटबल क्लबमा सम्मिलित हुनुभन्दा अगावै उनले [[लिग २]] खेल्ने क्लब, ग्रनोब्लेबाटआफ्नो आधिकारिक फुटबल कार्यकाल शुरू गरेका थिए । तुरमा आवद्ध रहेकै समय उनले आफ्नो दोस्रो संस्करणमा २१ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका थिए । जसको फलस्वरूप उनी [[फ्रान्स]]को सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग, लिग अँ को फुटबल क्लब मोन्टेपिलरमा आवद्ध हुने मौका पाए । जिरू सन् २०१० मा [[प्रिमियर लिग|अङ्ग्रेजी प्रिमियर लिग]]को फुटबल क्लब [[आर्सनल फुटबल क्लब|आर्सनल]]मा आवद्ध हुनु अघि, लिग अँ को संस्करण २०११-२०१२ मा २१ गोलका साथ पुन सर्वाधिक गोलकर्ता बने, जसले गर्दा उनले खेल्ने क्लब मोन्टेपिलरले आफ्नो पहिलो लिग अँ को उपाधि हात पारेको थियो । जिरूले सन् २०१४, २०१५ र २०१७ को [[एफए कप]] [[आर्सनल फुटबल क्लब|आर्सनल]]बाट जितेका थिए । [[आर्सनल फुटबल क्लब|आर्सनल]] क्लबबाट उनले कुल २५३ खेल खेलेर जम्मा १०५ गोल गरेका थिए । सन् २०१८ जनवरीमा १८ महिनाको सम्झौतामा जिरू [[आर्सनल फुटबल क्लब|आर्सनल क्लब]]बाट [[चेल्सी फुटबल क्लब|चेल्सी]]का लागि ऋणमा आवद्ध भएका थिए ।
"https://ne.wikipedia.org/wiki/ओलिभिए_जिरू" बाट अनुप्रेषित