"सप्तकोशी नदी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १०१:
 
आफ्नो भौगोलिक स्वरूपमा यो नदीले पछिल्ला २५० वर्षहरूमा १२० किमीको क्षेत्र विस्तार गरिसकेको छ। हिमालयका अग्ला पहाडहरूबाट विभिन्न प्रकारले बालुवा, कंकड-पत्थर आदी बगाएर लैजाने भएकोले नदीको क्षेत्र फैलदै गइरहेको छ। यो नदीले उत्तरी बिहारका मैदानी क्षेत्रहरूलाई सिंचित पारेर उब्जाउ बनाउँछ। नेपाल र भारत दुबै देश मिलेर यो नदीमा कोशी बाँध निर्माण गरिएको छ। त्यसैगरी कोशीको बहाब नियन्त्रण गर्ने विद्यूत उत्पादन गर्ने तथा जल यातायात सञ्चालन गर्ने उद्देश्यले [[सप्तकोशी उच्च बाँध|कोशी उच्च बाँध]] निर्माण गर्ने अध्ययन सुरु भएको छ। पर्यावरणविदहरूका अनुसार यसरी बाँध निर्माण गर्नु चुनौतीपुर्ण हुन सक्छ। यो नदीको बहाव यति तेज छकी र यसको साथमा बगेर आउने पत्थरहरूले बाँधलाई पनि तोड्न सक्छ र यसले झनै ठुलो जोखिम निम्त्याउन सक्छ।
 
नदी कटानको बर्तमान अवस्था
उदयपुर जिल्लाको वेलका नगरपालिका वडा न. ८ डुम्रीवोट(26.82°N,87.13°E) स्थित कोशीको flood plain भित्र रहेको terrace (river deposits) निरन्तर कटान भैरहेको देखिन्छ।हाल निष्क्रिय रहेको पश्चिमी भंगालोको मुहानबाट कटान क्षेत्र करिब ५०-६० मिटर मात्र दुरीमा अवस्थित छ।हाल कोशीको जलस्तर उतार चढ़ाव भैरहेको र कटानको क्रम जारी रहेको हुंदा कोशीको उक्त पुरानो पश्चिमी भंगालो पुनः सक्रिय हुने जोखिम कायम छ।)
साथै सुनसरी जिल्लाको टप्पु क्षेत्र तथा वराहक्षेत्र न.पा. को श्रीलंका टापु गरैया (26.75°N,87.079°E)को करिब ४ कि. मि. नदी तटीय क्षेत्रमा समेत terrace (river deposits) कटान भईहेको र क्रमशः पश्चिम तर्फ अग्रसर छ।जसको कारण सोमवारे,डूम्रिवोट,मसानघाट,धौरीटप्पु,चिलिया, रामनगर आदि लगायतका वस्ती जोखिममा छन।हाल कटान भई रहेको माथी उल्लेखित स्थानहरुको स्थलगत अवलोकन एबं प्राप्त सेटेलाइट imagery को अध्ययन गर्दा उक्त क्षेत्र प्राबिधिक रुपमा कोशीको बहाव क्षेत्र तथा (flood plain) भित्र परेको देखिन्छ।हाल सकृय हुन खोजेको कोशीको पुरानो भंगालोमा कारणवस तीव्र बहाव हन गएमा पथरी भन्दा माथिल्लो भूभाग (हाल तटवन्ध नभएको भूभाग) मा ठोकिन गएमा अत्यधिक कटान भई उदयपुरको तल्लो भाग तथा सप्तरीको तल्लो भाग तर्फ पस्न सक्ने सम्भावना देखिन्छ।
 
==सहायक नदीहरू==
"https://ne.wikipedia.org/wiki/सप्तकोशी_नदी" बाट अनुप्रेषित