"जलवायु परिवर्तन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''जलवायु परिवर्तन''' [[पृथ्वी]]को प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो । [[पृथ्वी]]मा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण [[पृथ्वी]]को वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । [[पृथ्वी]]ले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा [[पृथ्वी]]को वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा [[पृथ्वी]]को वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ ।
 
पछिल्लो २०० वर्ष म मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले [[पृथ्वी]]को तापक्रम ब्ाृद्धिबृद्धि हुँदै छ ।हरितगृह। हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन् ।
 
[[File:Mauna Loa Carbon Dioxide-en.svg|thumb|कार्वन डाई अक्साईड को बृद्दिबृद्धि]]
 
[[File:Glacier Mass Balance.png|thumb|हिमनदी को संकुचन]]