"नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ६३:
२०७० मंसीर ४ मा संविधान सभाको दोस्रो निर्वाचन भयो। प्रत्यक्षतर्फ २६ र समानुपातिकमा ५४ सिट गरी कुल ८० सिट जितेको माओवादीले प्रत्यक्षमा १७.७९ र समानुपातिकमा १५.२१ प्रतिशत मत ल्याएको थियो । माओवादी पार्टी तेस्रो स्थानमा खुम्चियो। विभिन्न आरोह, अवरोहका बीच २०७२ असोज ३ मा नयाँ संविधान जारी भयो। संविधान निर्माणमा एमाओवादीको निर्णायक र सकारात्मक भूमिका खेल्यो।
संविधान घोषणासँगै माओवादीको फुटको शृङ्खला जारी रह्यो । ०७२ सालमै उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी छाडेर [[नयाँ शक्ति पार्टी, नेपाल|नयाँ शक्ति पार्टी]] गठन गर्नुभयो । तेस्रो पार्टी माओवादी [[सुशील कोइराला]], [[खड्गप्रसाद ओली|केपी ओली शर्मा]] नेतृत्वको सरकारमा सहभागी बन्यो । आफ्नै समर्थनमा बनेको ओली नेतृत्वको
==सङ्घीय संसद तथा प्रदेश सभा निर्वाचन २०७४ र गठबन्धन==
|