"संयुक्त अधिराज्यको प्रधानमन्त्री" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
| status = [[सरकार प्रमुख]]
| member_of = {{Ubl
|[[संयुक्त अधिराज्यको मन्त्रिपरिषद्मन्न्रीपरिषद्]]
|[[Privy Council of the United Kingdom|Privy Council]]
|[[European Council]]
पङ्क्ति ४६:
'''संयुक्त अधिराज्यका प्रधानमन्त्री''' संयुक्त अधिराज्यका सरकार प्रमुख हुन्। प्रधानमन्त्रीले दुवै कार्यपालिका र व्यवस्थापिकालाई निर्देशन गर्छ, र ती दुई सँगैको क्याबिनेट सरकारको नीति तथा कदमको लागि राजतन्त्र, संसद र पार्टी प्रती, र अन्ततः जनता प्रति उत्तरदायी हुन्छन्।
 
[[बेलायत]]मा राजा जर्ज तृतीयको शासनकालमा मन्त्रिमण्डलमन्न्रीमण्डल प्रणाली विकासमा ज्यादै महत्त्वपूर्ण मानिन्छ । यसका खास तीन कारण थिए :
* जर्ज तृतीय विदेशी (जर्मन) हुनु
* अंग्रेजी भाषाको ज्ञान नहुनु
* राजालाई बेलायतको राजनीतिमा चाख नहुनु
 
राजा जर्ज तृतीय अंग्रेजी भाषा र रीतिरिवाजसँग अपरिचित भएकाले बेलायतको राजनीतिमा चाख लिदैनथे । राजाले अंग्रेजी भाषाको ज्ञान नभएकाले मन्त्रिमण्डलकोमन्न्रीमण्डलको अध्यक्ष्यता गर्न पनि छोडिदिए । यस्तो अवस्थामा मन्त्रिमण्डलकामन्न्रीमण्डलका प्रभावशाली सदस्यले मन्त्रिमण्डलकोमन्न्रीमण्डलको अध्यक्षता गर्न थाले । यसक्रममा प्रभावशाली मन्त्रिमन्न्री [[रोर्वट वालपोल|रोबर्ट वालपोल]]ले मन्त्रीमण्डलको अध्यक्षता गर्न लागे र बेलायतको इतिहासमा उनीनै प्रथम प्रधानमन्त्री भए । यसपछी राजाले मन्त्रीमण्डलको नेतृत्व गर्नुहुँदैन भन्ने सिद्धान्त कायम गरियो ।
 
==सन्दर्भ==