"रनिल विक्रमासिङ्घे" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८१:
विक्रमासिंघे युनाइटेड नेसनल पार्टीको सदस्य बने र उनको प्रगति द्रुत गतिमा ब्भायो । उनी १९७० को दशक'मा केलानिया क्षेत्रको मुख्य अभियन्ता भए र पछि बियागामा क्षेत्रको मुख्य अभियन्ता नियुक्त भए ।
 
=== सबैभन्दा युवा मन्त्रिमन्न्री ===
उनी जे,आर, जयेबर्दाने सरकारमा परराष्ट्र मामिला उपमन्त्री नियुक्त भएका थिए र शिघ्र नै युवा तथा रोजगार मन्त्रिमन्न्री मा बढुवा भए जसले उनलाई मन्त्रीमंडलमा सबैभन्दा युवा मन्त्रिमन्न्री बनायो ।<ref name="priu">{{Cite web|url=http://www.priu.gov.lk/PrimeMinister/formerprimeministers.html|title=Sri Lanka: Former Prime Ministers|website=priu.gov.lk|archiveurl=https://web.archive.org/web/20150924082024/http://www.priu.gov.lk/PrimeMinister/formerprimeministers.html|archivedate=24 September 2015|dead-url=yes|accessdate=21 August 2015}}</ref> उDनको कार्यकालमा राष्ट्रिय युवा सेवा परिषद को गठन गरे जसले स्कुल उतिर्णलाई तालिम दिने गर्थ्यो ।पछी उनलाई शिक्षा मन्त्रिमन्न्री बनाइयो ।<ref>{{Cite web|url=http://www.itnnews.lk/local-news/ranil-wickremasinghe-is-scheduled-to-take-oaths-as-prime-minister-tomorrow-2/|title=Ranil Wickremasinghe is scheduled to take oaths as Prime Minister tomorrow {{!}} ITN News|website=www.itnnews.lk|accessdate=2015-10-24}}</ref>
 
=== प्रधानमन्त्री (१९९३-१९९४) ===
राष्ट्रपति रानासिंघे प्रेमदासा को कार्यकालमा उनी उद्योग मन्त्रिमन्न्री नियुक्त भए जस अन्तर्गत उनले औद्योगिक सुधार सुरु गरे तथा बियागामा विशेष आर्थिक क्षेत्रको सुरुवात गरे । १९८९ मा उनी संसदीय दलको नेता निर्वाचित भए । ७ मे १९९३ मा राष्ट्रपति रणसिंघे प्रमदासाको तमिल टाइगर्सद्वारा हत्या भएपछी विक्रमासिन्घे ले प्रधानमन्त्रीको सपथ ग्रहण गरे भने प्रधानमन्त्री डी.बि. विजेतुंगा कार्यबाहक राष्ट्रपति नियुक्त भए ।
 
=== प्रधानमन्त्री (२००१-२००४) ===