"विजयकुमार गच्छदार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
[[File:Bijaya kumar gachchadar.jpg|thumb|right|200px|बिजयविजय कुमार गच्छदार]]
'''बिजयविजय''' गच्छदारको जन्म २०१० साल माघ १९ गते [[सुनसरी जिल्ला|सुनसरी]] ८ पचरामा भएको हो ।इतिहासमा [[स्नातकोत्तर]] तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि [[नेपाली कांग्रेस]]बाट राजनीतिक यात्राको थालनी गर्नु भएको थियो । '''बिजयविजय कुमार गच्छदार''' [[मधेशी जनअधिकार फोरम नेपाल|मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)]]का संस्थापक अध्यक्ष हुन्। यिनी [[संविधान सभा]]का सभासद पनि हुन्। बिजयविजय कुमार गच्छदार मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालिन [[मधेसी जन अधिकार फोरम, नेपाल|मधेसी जनअधिकार फोरम]]को सभासदको रूपमा निर्वाचित भएका थिए। उप-प्रधान एबं भौतिक योजना तथा निमार्ण मन्त्री समेत हुने मौका पाए।
 
== [[संविधानसभा निर्वाचन, २०६४|२०६४ सालको संविधानसभा चुनाव]] ==