"२०१९ नेपाल राष्ट्रिय फुटबल टिमको सिजन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
| Sub-confederation =
| Confederation =
| Coach ={{flagicon|SWE}} [[योहान कालिन|जोहान कालीन]]
| Asst Manager = बाल गोपाल महर्जन
| Most caps =
| Top scorer =
| Captain = [[बिराज महर्जन|विराज महर्जन]]
| pattern_la1 = _eng18a
| pattern_b1 = _thinwhitesides
पङ्क्ति ३७:
}}
 
'''नेपाल राष्ट्रिय फुटबल टिमले''' २०१९ सालमा पहिलो खेल कुवेत राष्ट्रिय फुटबल टिम विरुद्ध खेलेको थियो । [[एन्फाअखिल नेपाल फुटबल सङ्घ|अखिल नेपाल फुटबल सङ्घ (एन्फा)]] ले स्विडिस नागरिक [[योहान कालिन|जोहान कालीन]]लाई दुई वर्षको लागि राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षकका लागि न्युक्ति गरेको थियो<ref>[https://www.hamrokhelkud.com/football/49255 प्रशिक्षक कालीन २ वर्षका लागि अनुबन्धित (हाम्रो खेलकुद) आइतवार, फाल्गुन १२, २०७५]</ref>।
 
नेपालले २०१९ को पहिलो मैत्रीपूर्ण खेल कुवेतसँग २१ मार्चमा खेलेको थियो । भने दोस्रो खेल पनि कुवेत विरुद्ध २५ मार्चमा खेलेको थियो । पहिलो खेल बराबरीमा खेलेको नेपाल दोस्रो खेलमा १-० ले पराजित भएको थियो ।
पङ्क्ति ६५:
----
 
नेपाल राष्ट्रिय फुटबल टिमले २०१९ मार्च २१ मा [[कुवेत राष्ट्रिय फुटबल टोली|कुवेत राष्ट्रिय फुटबल टिम]]सँग पहिलो मैत्रीपूर्ण खेल खेलेको थियो । यस खेलका लागि नवनियुक्त नेपाली प्रशिक्षक कालिनले २३ सदस्यीय नेपाली टोली छनोट गरेका थिए । कुवेतको घरेलु मैदानमा भएको उक्त खेलमा गोलरक्षक [[किरण चेम्जोङ]]को उत्कृष्ट प्रदर्शनी नेपालले आफ्नो यस २०१९ सिजनको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो। खेल अवधिभर निकै आक्रामकमा रहेको कुवेती टोलिको एक दर्जन प्रहारलाई गोलरक्षक चेम्जोङले बिफल पारेका थिए।
<ref>[https://www.hamrokhelkud.com/football/50280 किरण चम्कँदा कुवेत बराबरीमा रोकियो (हाम्रो खेलकुद) बिहीबार, चैत्र ७, २०७५]</ref>
 
पङ्क्ति ८४:
|goals1 =
|goals2 = युसेफ नास्सार {{goal|२८}}
|stadium = [[अल-अहमदी रङ्गशाला|अल अमादि रङ्गशाला]]
|location = अल अमादि, कुवेत
|attendance =
पङ्क्ति १३६:
|goals1 = [[उ चुन चिङ]] {{goal|३९}}
|goals2 = [[अभिषेक रिजाल]] {{goal|६९}}
|stadium = [[अल-अहमदी रङ्गशाला|अल अमादि रङ्गशाला]]
|location = अल अमादि, कुवेत
|attendance =
पङ्क्ति १५१:
 
खेलको ३९ औँ मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए<ref>{{cite web |title=नेपाल पहिलो हाफमा १–० ले पछाडि |url=https://www.khelpati.com/football/9101 |publisher=हाम्रो खेलकुद |accessdate=शुक्रबारबार, २४ जेठ २०७६}}</ref> । तर, खेलको ६९ औँ मिनेटमा अभिषेकले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । [[सन्तोष तामाङ|सन्तोष तामाङको]] फ्रिकिकमा अनमार्क रहेका अभिषेकले नेपालका लागि गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि यो उनको पहिलो गोल रहेको थियो ।
पहिलो पटक नेपाली टोलीमा परेका अभिषेकले दोस्रो खेलमै गोल गरेका थिए । अभिषेकले जुन २ मा भएको मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए ।मुख्य प्रशिक्षक [[योहान कालिन|जोहान कालीन]] आएपछि नेपालले चौथो खेलपछि गोल गरेको थियो । यसअघिका तीन खेलमा नेपालले गोल गर्न सकेको थिएन<ref>{{cite web |title=‘प्रदर्शनबाट सन्तुष्ट छु’ – प्रशिक्षक कालीन |url=https://www.khelpati.com/football/9101 |publisher=हाम्रो खेलकुद |accessdate=शुक्रबारबार, २४ जेठ २०७६}}</ref> । भने समग्रमा नेपालले आफ्नो छैठौं खेल पछि गोल गरेको थियो<ref>{{cite web |title=सातौँ खेलमा तोडियो गोलको खडेरी |url=https://www.khelpati.com/football/9101 |publisher=हाम्रो खेलकुद |accessdate=शुक्रबारबार, २४ जेठ २०७६}}</ref> ।
 
=== विश्वकप छनोट चरण ===
पङ्क्ति १६८:
|बराबर
|०-०
|{{flagicon|Kuwait}} [[अल-अहमदी रङ्गशाला|अल अमादि रङ्गशाला]], [[कुवेत|अल अमादि रङ्गशाला]], [[कुवेत]]
|अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल<ref>{{cite web |title=Kuwait soccer team hold Nepal to goalless draw in home friendly |url=https://menafn.com/1098287509/Kuwait-soccer-team-hold-Nepal-to-goalless-draw-in-home-friendly |publisher=menafn.com |accessdate=7 May 2019}}</ref>
|-style="background:#fcc;"
पङ्क्ति १७५:
|हार
|०-१
|{{flagicon|Kuwait}} [[अल-अहमदी रङ्गशाला|अल अमादि रङ्गशाला]], [[कुवेत|अल अमादि रङ्गशाला]] [[कुवेत]]
|अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल<ref>{{cite web |title=Nepal lose to Kuwait |url=https://thehimalayantimes.com/sports/nepal-lose-to-kuwait/ |publisher=The Himalayan Times |accessdate=7 May 2019}}</ref>
|-style="background:#fcc;"
पङ्क्ति २०५:
{{col-4}}
;'''डिफेन्डरहरू'''
*[[बिराज महर्जन|विराज महर्जन]] '''(C)'''
*[[देवेन्द्र तामाङ]]
*[[अजित भण्डारी]]
पङ्क्ति २७९:
 
==गोलकर्ताहरू==
'''सन् २०१९ का मा [[नेपाल राष्ट्रिय फुटबल टोली|नेपाल राष्ट्रिय फुटबल टिम]]का लागि गोल गर्ने खेलाडीहरू ।'''
 
;१ गोल