"विश्व हुलाक दिवस" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''विश्व हुलाक दिवस''' प्रत्येक वर्ष [[अक्टोबर]] महिनाको ९ तारिखका दिनमा मनाइन्छ । संसारभरको [[हुलाक]] सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले [[विश्व हुलाक सङ्घ]]को स्थापना भएको दिन प्रत्येक वर्ष [[अक्टोबर]] ९ मा यो दिवस मनाइन्छ । उक्त संघको सन् १८७४ [[अक्टोबर]] ९ मा स्थापना भएको हो । यो पछि [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र सङ्घ]]को विशेषीकृत निकायका रूपमा दर्ता भयो । [[नेपाल]]ले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक संघको सदस्यता पाएको हो ।
 
==सन्दर्भ सामग्रीहरू==