"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४२:
रौतहट जिल्लाका विभिन्न गाउँहरूको नामाकरण ऐतिहासिक घटना, व्यक्ति विशेष र प्रसिद्धि कमाएको बस्तुको नाउँबाट प्रायः भएको पाइन्छ जस्तै:-
 
# तत्कालीन श्री ३ महाराज [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को निगाहमा बसेको बस्ती [[चन्द्रनिगाहपुर]]
# [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल-अङ्ग्रेज युद्ध]]मा अङ्ग्रेजहरूको व्यापक दमन(शमन) भएपछि लडाईमा नेपालीपक्ष विजयी भएको ठाउँ लडैया [[समनपूर|समनपुर]]
# आसपासमा प्रशस्त कटहरको वन भएको कारण कट्टखन (कखन्ना) र कटहरिया
#[[गरुड|गरूड]]हरूको बथानलाई धपाएर बसेको बस्ती गरूडा
#[[गैंडागैँडा|गैडा]]लाई धपाएर बसेको बस्ती गोडही गुठी
# ब्रम्हा स्वयम् आई बसाएको बस्ती ब्रम्हपुरी
# "बतासा" मिठाईबाट [[बसतपुर]]
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित