"रणोद्दीप सिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
|caption = रणोद्दिप सिंह कुँवरको तस्बिर
| order =
| office = [[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|१० औँ प्रधानमन्त्री (नेपाल)]]
| term_start = वि.सं.१९३३ फागुन १५<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२४२|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
| term_end = वि.सं. १९४२
 
'''रणोद्दिप सिंह बहादुर कुँवर राणा''' वा '''रणोद्दिप सिँह कुँवर''' (१९३३-१९४२)
राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। दाजु [[जङ्गबहादुर राणा|जंगबहादुर राणा]]को निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३ को पदमा विराजमान भए।
 
भतिजाहरू (दाजु [[जंगबहादुरजङ्गबहादुर राणा|जंगबहादुर]] र भाइ [[धीर शमशेर राणा|धीरशमशेर]]का छोरा) बीच चर्किएको शक्ति संघर्षका कारण असुरक्षित महसुस गर्दै रणोद्दीपले '[[बिजुली गारत]]' नाममा विशेष फौज निर्माण गरेका थिए। तर पछि यिनी आफ्नै भतिजाहरू ([[धीर शमशेर राणा|धीरशमशेर]]का छोराहरू) बाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा [[वीर शमशेर जङ्गबहादुर राणा]] नेपालका प्रधानमन्त्री बने।
 
रणोद्दिपसिँहको जन्म पिता काजी [[बालनरसिंह कुँवर]]को सातौँ पुत्र र माता गणेश कुमारीको पाचौँ पुत्रको रूपमा भयो। उनी निःसन्तान रहेकाले भतिजा ध्वज नरसिँह राणा लाई धर्मपुत्र बनाएका थिए। उनी अत्यन्त धार्मिक व्यक्ति थिए। उनको हत्या आफ्नै भतिजाहरूद्वारा वि.सं. १९४२ मा भयो।
===कार्यहरू===
* रणोद्दीप सिंहले [[बिजुली गारत]]को गठन गरेका थिए।
*नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा [[हुलाक सेवा विभाग, नेपाल|नेपाल हुलाक घर]]को स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ ।<ref>[http://postalservice.gov.np/pages/introduction-of-postal-service हुलाक सेवा विभाग]</ref>
 
=== ३८ सालको पर्व ===
७८,६९३

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1023680" बाट अनुप्रेषित