"नेपालमा पारलैङ्गिक व्यक्तिहरूको अधिकार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
नेपालमा [[पारलैङ्गिक व्यक्ति|पारलैङ्गिक]] व्यक्तिहरूको अधिकार स्थिति स्पष्ट छैन ।
==संविधान==
नेपालको संविधान धारा १२ ले वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता सुनिश्चित गरेको छ । नेपालको संविधानमा [[सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति|लैङ्गिक तथा यौनिक अल्पसंख्यक]] शब्दावली उल्लेख गरिएको छ । यस शब्दावलीको कुनै औपचारिक परिभाषा राज्यले दिएको छैन । <ref> {{cite web |url=http://www.lawcommission.gov.np/np/archives/1532 |title=भाग–३ मौलिक हक र कर्तव्य |publisher=नेपाल कानुन आयोग}} १८. समानताको हक, ४२. सामाजिक न्यायको हक</ref> तैपनि पारलैङ्गिक व्यक्तिहरूले यसै शब्दावली अन्तर्गत आफ्नो अधिकार दावी गरेका छन् । <ref> {{cite web |url=https://archive.org/details/complaint-against-o-gender-eng-pdf/| title=Complaint Against the directive on others gender |publisher=Queer Archiver Nepal}} </ref> <ref> {{cite web |url=https://archive.org/details/complaint-against-o-gender-directive-pdf | title=अन्यलिङ्गी सम्बन्धी निर्देशिका विरुद्ध उजुरी |publisher=Queer Archiver Nepal}} </ref> पारलैङ्गिक महिलाहरूले महिलाको हक अन्तर्गत पनि अधिकार दावी गर्ने गरेका छन् । <ref>{{cite web |url= https://archive.org/details/nhrc-complaint-rukshana-kapali | title=Rukshana Kapali complaint at National Human Rights Commission (1140) | publisher=𑐩𑐶𑑃𑐔𑑂𑐫𑐵𑑅 𑐩𑐫𑑂‌𑐖𑐸}} अन्यलिङ्गीको नागरिकता प्रदान गरिएकोमा महिला उल्लेख गरी सच्याउने विषय लगायतमा राष्ट्रिय मानव अधिकार आयोगमा लैङ्गिक पहिचान लगायतका मानव अधिकारहरू हनन भएको उजुरी </ref>