"कालु पाँडे" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३८:
 
==सन्तान==
उनको पुत्र ''देवान काजीसाहेब'' [[वंशराज पाँडे]], सरदार रणसुर पाँडे र मुलकाजी साहिब [[दामोदर पाँडे]] हुन्। दामोदर पाँडे नेपालका प्रथम मुख्तियार हुन्। काजी [[रणदल पाँडे]] र मुख्तियार [[रणजङ्ग पाँडे|रणजंग पाँडे]] उनका नातिहरू हुन्। उनकी एकमात्र सुपुत्री चित्रवती देवीको विवाह ''सेनापति बडावीर'' [[शिवराम सिंह बस्न्यात]]का माहिँला छोरा काजी [[केहरसिंह बस्न्यात]]सँग गरिदिएका थिए।
==स्रोत==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/कालु_पाँडे" बाट अनुप्रेषित