"पर्सा जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
*सिमाना:- पूर्वमा बारा जिल्ला, पश्चिममा चितवन जिल्ला र भारतको विहार राज्य, उत्तरमा मकवानपुर र चितवन जिल्लाहरु, दक्षिणमा भारतको विहार राज्य
*उचाई:- समुद्र सतहबाट १२२ मिटरदेखि ९२५ मिटरसम्म
*क्षेत्रफल:- १३५३ वर्ग कि.मि.(१३८९४३ हेक्टर)
 
 
==केही रमणीय स्थलहरु==
महुवन मठ, श्री गिता मन्दिर, श्री शंकराचार्यद्धार, श्री वीर्ता माईको मन्दिर, श्री अलखिया मठ, श्री महावीर स्थान, बौद्ध चैत्य भिस्वा, गहवा माईको मन्दिर, श्री वीरेन्द्र प्रभात घडी, घडीअर्वा पोखरी, श्री विन्ध्यवासिनीको मन्दिर, श्री पसा्र वन्य जन्तु आरक्ष,
श्री विश्व हिन्दु पार्क लछमनवा,
==प्रमुख नदीनाला==
उरिया (ओरिया) नदी, श्रीसिया नदी, गंगोल नदी, नौरङ्गीया नदी, तिलावे नदी, सिक्टा नदी आदि ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/102133" बाट अनुप्रेषित