"द्वारिकादेवी ठकुरानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
२०१५ को आम निर्वाचनमा विजय भएपछि द्वारिकादेवी २०१६ जेठ १३ गते प्रधानमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला]]को सरकारमा उपमन्त्री र २०१६ असार १८ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनेकी थिइन । वीपी कोइराला मन्त्रिमण्डलमा द्वारिकादेवी र उनका भाइ शिवराज पन्त सँगै मन्त्री बनेका थिए ।
 
२०१७ पुस १ गतेको कू मा पक्राउ परेकी द्वारिकादेवी पुस ८ गते छुटेर कलकत्ता पुगेकी थिइन । कलकत्तामा रहेका विघटित कोइराला सरकारका उपप्रधानमन्त्री सुवर्णशम्शेरलाई भेटेर द्वारिकादेवी नेपाली काँग्रेसले राजा महेन्द्रको सत्ताविरुद्धसत्ता विरुद्ध चलाएको सशस्त्र संघर्षमा सामेल भएकी थिइन । आठ वर्ष प्रवासमा बिताएर आफमाफी पछि द्वारिकादेवी २०२५ सालमा नेपाल फर्केकी थिइन । जीवनको उत्तराद्र्धमा कैलालीको जुगेडामा बस्दैआएकी द्वारिकादेवीको २०५९ मंसिर २४ गते निधन भएको थियो ।
 
==सन्दर्भ सामग्रीहरू==