"कृष्णा नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा r2.7.1) (रोबोट थप्दै: hi:कृष्णा नदी
पङ्क्ति २:
'''कृष्णा''' [[भारत]]मा बहने एक [[नदी]] हो। यो [[पश्चिमी घाट]]को पर्वत महाबालेश्वरबाट निस्कन्छ. यसको लम्बाई प्रायः 1290 किलोमीटर छ. यो दक्षिण-पूर्वमा बग्दै [[बंगालको खाड़ी]]मा गएर समुद्रमा मिसिन्छ। कृष्णा नदीका उपनदीहरुमा प्रमुख हुन्: [[तुंगभद्रा]], घाटप्रभा, मूसी र भीमा. कृष्णा नदीको किनारामा [[विजयवाड़ा]] एंव मूसी नदीको किनारामा [[हैदराबाद]] स्थित छ. यसको मुहानमा ठूलो [[डेल्टा]] छ. यसको डेल्टा भारतको सबै भन्दा उपजाऊ क्षेत्रहरुमा एक हो। यसले माटोको कटाव भएको कारण पर्यावरणलाई धेरै नोकसान पुर्‍याइरहेछ ।
{{भारतका नदीहरु}}
 
 
[[bn:কৃষ্ণা নদী]]
Line १४ ⟶ १३:
[[fr:Krishnâ]]
[[gu:કૃષ્ણા નદી]]
[[hi:कृष्णा नदी]]
[[hy:Կրիշնա (գետ)]]
[[id:Sungai Krishna]]
"https://ne.wikipedia.org/wiki/कृष्णा_नदी" बाट अनुप्रेषित