"प्रतापसिंह शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १८:
|religion = [[हिन्दू धर्म|हिन्दु]]
}}
'''प्रताप सिंह शाह''' [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]का जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए। अत्यन्तै छोटो शासनकालमा प्रतापसिंह शाहले केही महत्त्वका काम गरेका हुनाले उनको इतिहासमा राम्रै स्थान मिलेको छ। उनले तिब्बत र भारत संगको व्यापार स्थिर गराइदिए। अङ्ग्रेजहरु मैसूर दमन गर्नमा लागेका मौकामा चितवनलाई आफ्नो अधिकारमा लिए।राज्यकोलिए। राज्यको उन्नतिमा योगदान दिने हस्तिहरूलाई पुरस्कृत गरी उनीहरूको हौसला बढाए। तर नेपाल दरबारका पाइनदार पुराना प्रशिक्षित भारदारलाई दुर्बल बनाउनमा उनी अगाडि देखिए।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ १९०</ref>
 
==प्रारम्भिक जीवन==