"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ३९:
 
==भाषा साहित्य==
ललितत्रिपुरसुन्दरीलेललितत्रिपुरासुन्दरीले [[संस्कृत]] र [[नेपाली]] भाषामा [[कविता]] लेखिन् । नेपाली भाषा साहित्यकी प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीलेललितत्रिपुरासुन्दरीले [[महाभारत]]को शान्तिपर्वान्तर्गकोशान्ति पर्व अन्तरगतको [[राजधर्म]] अनुशासनपर्वलाईअनुशासन पर्वलाई [[संस्कृत]]भाषाबाट १८८१ सालमा [[नेपाली]] भाषामा अनुवाद गरिन् । ललितत्रिपुरसुन्दरीद्वाराललितत्रिपुरासुन्दरीद्वारा लिखित राजधर्म नइ प्रकाशनले पुन: प्रकाशनमा ल्याएको छ । 'राजधर्म' २०१९ सालमा [[जगदम्बा प्रकाशन]]ले प्रकाशनमा ल्याएको थियो । तर त्यति बेला ग्रन्थलेखककोग्रन्थ लेखकको नाउँलाई प्रस्ट्याइएको थिएन । यस ग्रन्थलाई नइ प्रकाशनले २०६४ सालमा प्रकाशनमा ल्याएको हो । यो ग्रन्थ ७२६ पानामा आधारित छ । 'राजधर्म' नामक ग्रन्थमा प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीकोललितत्रिपुरासुन्दरीको जीवनी पनि आबद्ध छ ।
ललितत्रिपुरसुन्दरीकाललितत्रिपुरासुन्दरीका व्यक्तित्वका विविध पाटाका विषयमा [[योगी नरहरिनाथ]], [[मदनमणि दीक्षित]], [[सत्यमोहन जोशी]], [[श्यामदास वैष्णव]], [[ईश्वरवल्लभ]], [[गोविन्द भट्ट]], [[मोदनाथ प्रश्रित]], [[बालकृष्ण पोखरेल]], [[गणेशबहादुर प्रसाई]], [[कुमारबहादुर जोशी]], [[विष्णुराज आत्रेय]], [[गार्गी शर्मा]], [[देवीप्रसाद सुवेदी]], [[प्रकाश ए. राज]] आदिले पनि लेखेका छन्। ईतिहासविद दिनेशराज पन्तले राजधर्मलाई ‘नेपाली भाषा साहित्यको गर्व’ भनेका छन्। उनी दरबारमा लेखक तथा कविहरूलाई निकै प्रश्रय दिन्थिन्।
 
===अन्य===
पङ्क्ति ५१:
३. गोपाल झा प्राचीन नेपाल, पुरातत्व विभाग (असार २०६५) ।
 
४. साम्राज्येश्वर पशुपतिनाथ महादेव मन्दिर तथा धर्मशाला सञ्चालक समिति (ट्रष्ट)ले सन् २०१७ मई २९ मा भारतीय नेपाली दूतावासलाई लेखेको पत्रअनुसारपत्र अनुसार ललिता गौरीको मन्दिर मात्र नभएर त्यो क्षेत्र नै कब्जा गर्ने गुलाव यादवको ध्येय रहेको पाइन्छ । पत्रमा उल्लेख भएअनुसार— ‘...श्री गुलाव यादव ... विस्तारै मन्दिर, धर्मशाला एवम् वृद्धाश्रम कब्जा गर्ने तरखरमा छन् । ... यहाँको अवस्था भयावह छ ... ।’
 
५. उत्तरप्रदेश सरकारबाट ३० जनवरी २००२ (२०५८ माघ १७ गते) श्रीरामपर्शुराम वैद्यको भारतमा मृत्यु भएको प्रमाणपत्र ।
पङ्क्ति ६६:
 
*गोरखनाथलाई खुशी तुल्याउन संवत् १८६९ मा गोरखास्थित गोरखनाथलाई घण्टा चढाएकी थिइन् ।
*संवत् १८८० मा गुहृयेश्वरीको सिंहस्तम्भमा ललितत्रिपुरसुन्दरीकोललितत्रिपुरासुन्दरीको स्तम्भाभिलेख भएको बेहोराबाट उनले गुहृयेश्वरी मन्दिरमा 'सिंह' चढाएकी थिइन् भन्ने बुझिन्छ ।
*संवत् १८८८ मा श्रीपशुपति प्रीतिनिमित्त भनेर ३०० धार्नीको धातुको घण्टा चढाएकी थिइन् ।
*ललितत्रिपुरसुन्दरीलेललितत्रिपुरासुन्दरीले [[रिडी]]मा 'सत्येश्वर महादेव'को मन्दिर बनाउन लगाएकी थिइन् ।
* पशुपतिनाथको देवल गुठी र गोरखामा गोरखकाली गुठी स्थापना गरेकी थिइन् ।
*भारतको बनारसमा ललिताघाट र नेपाली मन्दिर पनि निर्माण गरेकी थिइन्।