"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६५:
(राष्ट्रिय सङ्ग्रहालय र त्रिपुरेश्वर महादेव मन्दिरमा स्थापित रानी ललितत्रिपुरसुन्दरीको सालिकको अवलोकनका साथै उनको अनुहारबारे लगभग २०० वर्षअघितिर सुन्दरानन्द बाँडाको ‘त्रिरत्न सौन्दर्य गाथा’मा ‘साक्षात् भगवती जगदम्बा’ र वाणिविलास पाण्डेद्वारा ‘बहुत सौंदर्यले युक्त भयाका कैलासविषे विराजमान भयाकी साक्षात् पार्वती जस्ता सुन्दरी’ लेखिएका आधारमा ललितत्रिपुरसुन्दरीको मुहार अङ्कित चित्र नरेन्द्रराज प्रसाईको परिकल्पना तथा निर्देशनमा इन्द्र खत्रीद्वारा निर्मित भएको हो । नइ प्रकाशनबाट ललितत्रिपुरसुन्दरीको मुहार अङ्कित चित्र प्रकाशनमा आउनुअघि उनको चित्र बनेको थिएन ।) -संभार सुदन सिंह बस्नेत sudanbsnt@gmail.com, (ललितपुर इमाडोल निवासी ) श्रोत : https://www.ratopati.com/story/152562/2020/10/26/lalittripursundari
 
*गोरखनाथलाई खुशी तुल्याउन संवत् १८६९मा१८६९ मा गोरखास्थित गोरखनाथलाई घण्टा चढाएकी थिइन् ।
*संवत् १८८०मा१८८० मा गुहृयेश्वरीको सिंहस्तम्भमा ललितत्रिपुरसुन्दरीको स्तम्भाभिलेख भएको बेहोराबाट उनले गुहृयेश्वरी मन्दिरमा 'सिंह' चढाएकी थिइन् भन्ने बुझिन्छ ।
*संवत् १८८८मा१८८८ मा श्रीपशुपति प्रीतिनिमित्त भनेर ३०० धार्नीको धातुको घण्टा चढाएकी थिइन् ।
*ललितत्रिपुरसुन्दरीले [[रिडी]]मा 'सत्येश्वर महादेव'को मन्दिर बनाउन लगाएकी थिइन् ।
* पशुपतिनाथको देवल गुठी र गोरखामा गोरखकाली गुठी स्थापना गरेकी थिइन् ।