"माधवकुमार नेपाल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ४१:
तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले वि.सं. २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाए। वि.सं. २०२८ सालमा सङ्गठन विस्तारका लागि [[काठमाडौँ]] आए। नेपाल सन् १९९३ देखि नेकपा (एमाले)का महासचिव भए। उनमा माथिल्लो सदन [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]को प्रतिपक्षी दलको नेताको अनुभव पनि छ। उनी [[त्रिभुवन विश्वविद्यालय]]बाट वाणिज्यमा स्नातक हुन्। उनलाई [[नेपाली]], [[हिन्दी]] [[मैथिली भाषा|मैथिली]] र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] भाषाको राम्रो ज्ञान छ।
सन् १९९१-९३ अवधिमा विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी वा सम्मेलनमा नेपालले भाग लिएका थिए। सन् १९९० मा नेपाल [[संविधान सुधार सुझाव आयोग]]का सदस्य थिए भने त्यसपछिका २-३ वर्षमा [[राष्ट्रिय विकास परिषद्]] र [[राष्ट्रिय जलस्रोत विकास परिषद्को]] पदेन सदस्य भए। नेपाल सन् १९९३ मा नेकपा (एमाले)को विदेश मामिला विभागका प्रमुख थिए। त्यस्तै, केही वर्षअघि नेकपा (एमाले)ले स्थापना गरेको प्रथम संसदीय निर्वाचन समितिका संयोजक पनि भए। नेपाल सन् १९९० मा [[संयुक्त वाम मोर्चाको]] सदस्य र सन् १९९१ मा नेकपा (एमाले)को केन्द्रीय सङ्गठन समितिका [[पोलिटब्यूरो]] सदस्य थिए। सन् १९७८ मा उनी नेकपा (माले) का संस्थापक सदस्य र पोलिटब्यूरो सदस्य थिए। नेपाल सन्
==भ्रमण==
|