Joshi Kamalakumariको योगदानहरू

१ सम्पादन भएको एक प्रयोगकर्ता। खाता २६ मार्च २०१८ मा सिर्जना गरिएको थियो।
योगदानहरू खोज्नुहोस्देखाउनुहोस्लुकाउनुहोस्
⧼contribs-top⧽
⧼contribs-date⧽

२६ मार्च २०१८

  • १४:१११४:११, २६ मार्च २०१८ अन्तर इतिहास +२० विकिपिडिया:विकी विमिन एडिटाथन २०१७/सहभागीहरू→‎विकी विमिन एडिटाथन २०१७ सहभागीहरू: शिक्षाले कहिले नि बुढो र बालक भन्दैन नेपालमा आधुनिक शिक्षाको सुरुवात राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२ मा स्थापित दरबार हाइस्कूल (हालको रानीपोखरी किनारको भानु मा.बि)बाट भएको हो । यस भन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो । आधुनिक शिक्षाको सुरुवात १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सुलभ थिएन । तर देशका बिभिन्न भागमा केही विद्यालय दरवार हाइस्कूलको सुरुवात सँगै खुल्न सुरु भए । नेपालमा पहिलो उच्च शिक्षाको केन्द्र चाहिँ काठमाडौंमा रहेको त्रि(चन्द्र क्याम्पस हो ।राणा प्रधानमन्त्री चन्द्र सम्शेरले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए । यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो । तर सन १९५९ सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन । राजनैतिक परिवर्तन पछि राणा शासन मुक्त देशले अन्तत १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्याे । त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए... चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन