'विरेचन' आयुर्वेद चिकित्साको पंचकर्ममा प्रयोग हुने विधि हो। सजिलोसँग भन्नुपर्दा विकारहरूको बमन नै विरेचन हो।