पाेखरामा २०६० काे दशकबाट अबिचलित पत्रकारिता गरि रहेका तिवारी सामाजिक, राजनीतिक, खेलकुद, मनाेरञ्जन तथा आर्थिक राख्छन्। नागरिकका लागि निर्भीक पत्रकारिताका साथ सत्य तथ्य पत्रकारिता गर्नु पर्नेमा तिवारीकाे जाेड रहने गरेकाे छ ।