विकिपिडिया:विकिमीडिया नेपालको गतिविधि

अंग्रेजीमा Wikimedia Nepal

नेपाली विकिमिडियाको आगामी भेला सम्पादन गर्नुहोस्

यही २०१२ जनवरी ८ आइतबार विकिमिडिया नेपालको भेला हुँदैछ। समस्त नेपाली विकीकर्मीहरूलाई आमन्त्रण गरिन्छ। स्थानः OLE Nepal, Sanepa समयः अपराह्न ३ बजे

विकिमिडिया नेपालको प्रारम्भिक भेला(Primary meeting on Wikimedia Nepal) सम्पादन गर्नुहोस्

विकिमिडिया नेपाल च्याप्टरको प्रारम्भिक छलफल ललितपुरको पाटनढोकामा २०६७ साउन १ गते सम्पन्न भयो। छलफलमा तपसीलका व्यक्तिहरूको उपस्थिति थियो।

 
Primary Meeting on Wikimedia Nepal Chapter
  • केदारनाथ शर्मा
  • खेमराज भट्टराई
  • गणेश कुमार पौडेल
  • रमेश चन्द्र पाण्डेय
  • राजेश पाण्डे
  • शङ्कर पोखरेल
  • हेमपाल श्रेष्ठ

भेलाले निम्नानुसारको निर्णय गरेको छ।

  1. राजेश पाण्डेको संयोजकत्त्वमा नेपाल विकिमिडिया समाज तदर्थ समितिको गठन
  2. उक्त संस्था दर्ताका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्ने
  3. विकिपिडियामा लेखहरूलाई व्यवस्थित गर्नका लागि आवश्यक गाइडलाइन आदि तयार गर्ने
  4. विकिपिडियाको समुदाय बृद्धिका लागि प्रचारात्मक कार्यक्रमहरू सञ्चालन गर्ने
विकीथन गर्ने
विकी सम्बन्धि लेखहरू पत्रपत्रिकामा लेख्ने
लेखक तथा भाषाविद हरूसँग सम्पर्क गर्ने
अनलाइन पत्रकारहरू सँग समन्वय गर्ने
अन्य सम्भावनाहरू पहिल्याउने

भेलाले नेपाली विकीपीडियामा नयाँ लेख लेख्न, पुरानो लेख सम्पादन गर्न, लेख श्रेणीकरण गर्न, तिनलाई फर्म्याटिङ गर्न आदि कार्य गर्न गाइडलाइन पेज हुनुपर्ने निष्कर्षमा पुग्यो। गाइडलाइन तयार गरी छलफलमा ल्याउनका लागि भारतमा रहेका २ जना सक्रिय योगदानकर्ता राम प्रसाद जोशी र गणेश कटुवाललाई जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय गरियो। वहाँहरू २ जनालाई आपसमा समन्वय गरी समझदारी कायम गर्दै उक्त कार्य सम्पन्न गर्न अनुरोध गर्ने।

विकिमिडिया नेपालको दोस्रो बैठक(Second Meeting of proposed Wikimedia Nepal) सम्पादन गर्नुहोस्

२०६७ असोज

विकिमिडिया नेपालको तेस्रो बैठक(Third Meeting of proposed Wikimedia Nepal) सम्पादन गर्नुहोस्

मितिः २०६७ मंसीर १० गते शुक्रबार

समय: दिउसो २ बजे

स्थानः OLE Nepalको कार्यालय

सहभागी

  1. सुविर प्रधानाङ्ग
  2. हेमपाल श्रेष्ठ
  3. अभिषेक सिंह
  4. गणेश पौडेल

Rough ideas on Discussion.

Agenda सम्पादन गर्नुहोस्

1. Feedback of the wikipedia community on the ideas discussed at the previous meeting. 2. Brainstorming/preparing a work plan of what to do next.

Forum:

Ideas for Action Item: सम्पादन गर्नुहोस्

  • Work on Nepali dictionary:
  • Catalize journalist for articles.
  • Something to work out with NTB and NTC, FOSS Nepal for wikithoen.
  • Transliterate the names of schools in Nepal for new post in Wiki.

The outreach of past meeting was not sufficient, Not much discussion in Google groups. So open a separate page/ section in the wiki to coordinate this activity and invite other. By creating a link on every page (possible).

Formalization of the "Wikimedia Nepal" to be taken

Constitution.
Member identification
logo and office address identification.
Minutes of three meetings.

• Why we had not been blockage for continutation for wiki in Nepal • Project development idea should also be discussed with community. • Past meeting minutes ko scan copy to be shared in wiki???? • Geographical diversification. (Darjeeling) : http://wikimedia.in/wiki/Main_Page • Guidelines: (Ramprasad Joshi / Bhawani RHK) • Establish IRC for Nepali wikipedia

Awareness and champaign सम्पादन गर्नुहोस्

wikibooks, wikitionary, - Uj

विकिमिडीया नेपालको चौथो बैठक(Fourth Meeting of proposed Wikimedia Nepal) सम्पादन गर्नुहोस्

26 अप्रिल 2011, OLE Office सानेपा ललितपुर

उपस्थिति

  1. रवि कर्माचार्य- Special Invitee (Executive Director, OLE Nepal)
  2. सुविर प्रधानाङ्ग
  3. अभिषेक कुमार शाह
  4. राजेश पाण्डे
  5. रमेश पाण्डे
  6. गणेश कुमार पौडेल
  7. खेम राज भट्टराई

एजेन्डा

1. नेपाली विकिपिडियाको वर्तमान अवस्था र गतिविधिको पुनरावलोकन

a. Systematic Thought in Translating pages

b. लक्षित समूह पहिचान गरी लेख निर्माण गर्ने

c. Open Source समुदायहरूसँग सहकार्य गर्ने

d. समुदाय बृद्धिका लागि कार्य गर्ने

e. समुदाय अन्तर्गतका गतिविधिहरू (Promotion, Campagn, Tutorials, Tools and bots etc)

f. न्युनतम आवश्यक पर्ने पेजहरू निर्माणका लागि प्राथमिकता दिने

2. विकिमिडिया नेपालको दर्ता

  • समाजका विभिन्न क्षेत्रका व्यक्तित्त्वहरूसँग सहकार्य गरी अघि बढ्ने
  • तपसीलको चेनबाट पारस्परिक सहयोग अभिबृद्धि गर्दै लैजाने ढंगबाट विकिमिडिया नेपाललाई विकास गर्ने।
  • The Wikimedia Foundation
  • Wikimedia Asia
  • Wikimedia Global South
  • Wikimedia Nepal

3. विकिमेनिया 2011मा नेपालको सहभागिता

  • सहभागि हुन जानेले नेपाली विकिपिडीयाको अवस्था बारे जानकारी गराई विश्व विकी समुदायको ध्यानाकर्षित गर्ने।
  • नेपालबाट उल्लेख्य मात्रामा सहभागी नगराइएकोले सहभागिता संख्या बढाउनका लागि सचेत गराउने

नेपाली भाषाको प्रयोगमा देखिएका अन्योलहरूको बारेमा छलफल गर्न नेपाली लेखक तथा भाषाकर्मीहरूले ललितपुरमा आयोजना गरेको छलफलमा नेपाली विकिपिडियाको तर्फबाट सकृय सहभागिता जनाइयो। छलफलमा भाषाको प्रयोगमा विभिन्न छलफल हरू भएर अन्त्यमा नेपाली भाषा लेखनका लागि ललितपुर घोषणापत्र, २०६८ जारी भयो। त्यसमा नेपाली विकिपिडियाले पनि केही असहमतिका बाबजूद एक जना सदस्यले मात्र गएर हस्ताक्षर गरे । भाषाका लागि भएको यत्रो भेलामा विकिपिडियाको मन्तव्य राख्न नदिइएकोमा ध्यानाकर्षण गराइएको छ।

विकिमीडिया नेपालमा नयाँ कार्यसमिति सम्पादन गर्नुहोस्

२०७० जेठ ५ गते बसेको बृहत भेलाले विकिमीडिया नेपालको नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको गठन

गणेश पौडेल - अध्यक्ष

हेमपाल श्रेष्ठ - उपाध्यक्ष

सरोज ढकाल - सचिव

प्रोमिशा मिश्रा -कोषाध्यक्ष

इन्दिबर बडाल - सदस्य

क्रिस दुलाल - सदस्य

निर्मल दुलाल - सदस्य

सृजना तिम्सिना - सदस्य

महालक्ष्मी सिलवाल - सदस्य