विकिपिडिया वार्ता:प्रश्न

Hello you people, emily loves hadji

हामी सहयोगको आदान प्रदान गरौन हुन्न ?

सम्पादन गर्नुहोस्

०१ मार्च २००८ आज देश संविधानसभामय छ प्रवासमा रहेका नेपालीहरु संविधानसभामा भाग लिन चाहान्छ यसको लागि गाउं, जिल्ला, नगर र देशबाटै कस्तो सहयोग गर्न सकिन्छ ? प्रश्न मेरो होइन सम्पूर्ण प्रवासीहरुको हो । त्यस्तै आज यहां अर्थात मलेसियमा पांचथरे संगठनले निकै तहल्का मचाई रहेकोछ अर्थात सुख दुःखमा साथ दिने काम गरेको छ । त्यसको लागि जिल्लाबाट कस्तो सहयोग मिल्छ त ? हामी सहयोगको आदान प्रदान गरौन हुन्न ? यो एउटा छलफलको मुख्य विषय बनोस । रुसाहाङ चेम्जोङ पांचथर हाल मलेसिया http://www.nepalmalayakhabar.com

परियोजना पृष्ठ "प्रश्न"मा फर्कनुहोस्।