विकिपिडिया वार्ता:अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन

पछिल्लो टिप्पणी: ८ महिना पहिले Sumanraiofficialद्वारा विषय पेज पुन: प्रकाशित गरियोस्मा

पेज पुन: प्रकाशित गरियोस् सम्पादन गर्नुहोस्

म विकिपीडियाको निरन्तर अध्ययनकर्ता हूँ, धेरै edit गर्ने र वीकी लेख्ने कोशिश गरे तर सकिन अहिले नेपाली संस्करण मा लेखेँ प्रयास गर्दा संपूर्ण विवरण,लेख तस्बिरहरू सत्य छन् र copyright अधिकार म सँग सम्बन्धित छ। यो कुनै स्रोत बाट नक्कल गरिएको विवरण होइन। अन्य प्रयोग गर्ने तरिका र गल्ती हरु पत्ता लगाई अध्ययन गरी सुधार गर्दैछु, मैले के कुरामा ध्यान पर्यो र पेज: सुमन राई पुन:प्रकाशित गर्न के के कुरा गर्न र अपनाउन पर्यो? । Sumanraiofficial (कुरा गर्नुहोस्) ०७:२९, २९ अगस्ट २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

परियोजना पृष्ठ "अन्य प्रयोगकर्ता अधिकारहरूको लागि निवेदन"मा फर्कनुहोस्।