विकिपिडिया:विकिपरियोजना डेटाथन २०१६/सिक्नुहोस्
मुख्य पृष्ठ | आयोजन समितिका सदस्यहरू | सहभागीहरू | अन्तरविकी गर्नुपर्ने लेखहरू | तथ्याङ्क | विकिडेटा सम्बन्धी सिक्नुहोस् |
कसरी सम्पादन वा योगदान गर्ने ?
सम्पादन गर्नुहोस्
अन्तरविकि लिङ्क कसरी राख्ने?
कदम १सम्पादन गर्नुहोस्सर्वप्रथम अन्तर विकि नभएको लेखमा जानुहोस र दायाँ पट्टी तल, लिङ्क थप्नुहोस् मा क्लिक गर्नुहोस् कदम २सम्पादन गर्नुहोस्कुन विकिसँग जोड्ने हो त्यो छान्नु होस् । उदाहरण : अङ्ग्रेजी विकिको लागि enwiki , हिन्दी विकिको लागि hiwiki कदम ३सम्पादन गर्नुहोस्त्यस विकिमा कुन लेखसँग जोड्ने हो त्यसको शिर्षक लेख्नुहोस् र जोड्नुहोस् मा क्लिक गर्नुहोस् कदम ४सम्पादन गर्नुहोस्निश्चित गर्ने मा क्लिक गर्नुहोस् ! कदम ५सम्पादन गर्नुहोस्बधाई छ !!! तपाईँले एक विकिडेटा सम्पादन गर्नुभएकोमा । |
विकिडेटामा डिस्क्रिप्सन, लेबल र स्टेटमेन्ट कसरी थप्ने?
कदम १सम्पादन गर्नुहोस्सर्वप्रथम अन्तर विकि नभएको लेखमा जानुहोस र दायाँ पट्टी तल, लिङ्क सम्पादन गर्नुहोस् मा क्लिक गर्नुहोस् । कदम २सम्पादन गर्नुहोस्विकिडाटामा गइसकेपछी आफ्नो Preferences (प्राथमिकता)मा रहेको Gadgets (उपकरणहरू) खण्डमा क्लिक गरि त्यहाँ रहेका सबै उपकरणहरू सक्षम गर्नुहोस । कदम ३सम्पादन गर्नुहोस्अब विकिडाटामा सो लेख सम्बन्धी लेबल (Label) र डिस्क्रिप्सन (Description) राख्न सर्वप्रथम उक्त लेखको माथि रहेको एडिट "edit" मा क्लिक गर्नुहोस लेबल (Label) मा लेखको नाम र डिस्क्रिप्सन (Description) मा लेखसँग सम्बन्धित जानकारी राखी सो लाई रक्षण गर्नुहोस । कदम ४सम्पादन गर्नुहोस्अब सो पृष्ठमा स्टेटमेन्ट (Statements) थप्न उक्त लेखको तलतिर रहेको एड "add" मा क्लिक गर्नुहोस । कदम ५सम्पादन गर्नुहोस्उक्त लेखमा कुन स्टेटमेन्ट थप गर्ने हो सो छान्नुहोस् तथा सो सँग सम्बन्धित जानकारी थप गर्नुहोस् । उदाहरण : लेखसँग सम्बन्धित नागरिक थप गर्नभए स्टेटमेन्टमा "country of citizenship" छानि सम्बन्धित जानकारी राखि रक्षण गर्नुहो्स । कदम ६सम्पादन गर्नुहोस्चित्रमा देखाए अनुसार Nepalमा क्लिक गरी रक्षण (save)मा क्लिक गर्नुहोस् । |