विकिपिडिया:विकिपरियोजना क्रिकेट

विकिपरियोजना क्रिकेट संगठन

विकिपरियोजना क्रिकेट (English:  Wikiproject Cricket) विकिपिडियामा भएका क्रिकेट सम्बन्धि लेखहरूको मर्मत अर्थात् सुधार गर्न सम्पूर्ण नेपाली भाषी योगदानकर्ताहरूलाई स्वतन्त्रता पूर्वक सहभागिता जनाउन सक्ने विकिमिडिया समुदाय नेपालद्वारा आयोजीत परियोजना हो ।

क्र. सं. अङ्ग्रेजी नाम नेपाली
Cricket क्रिकेट
Fielding क्षेत्ररक्षण
Wicket विकेट
Wicket Keeper विकेट कीपर
Catch क्याच
Not Out नट आउट
Umpire अम्पायर
Batsman ब्याट्सम्यान
Bowler बलर
१० Bowling बलिङ
११ Hat-trick ह्याटि्रक
१२ Toss टस
१३ Scorecard स्कोरकार्ड
१४ Run रन
१५ Four चौका
१६ Six छक्का
१७ Wicket विकेट
१८ LBW एल. बि. डब्लू
१९ Run Out रन आउट
२० Maiden म्याडन
२१ Stadium मैदान
२१ Man of the Match म्यान अफ द म्याच
२२ ODI एक दिवसीय अन्तर्राष्ट्रिय
२३ Test टेस्ट
२४ Twenty Twenty ट्वेन्टी ट्वेन्टी


  1. जूनियर एनटिआर (कुरा गर्ने) ०६:०४, २९ जनवरी २०१७ (युटिसी(UTC))

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्