विकिपिडिया:राम्रा लेख आवस्यकताहरु

विकिपिडियामा आफ्नो लेखलाई राम्रा लेखहरूको लागी आवेदन गर्ने सम्पादकले लेखमा निम्न कुरामा ध्यान दिनु आवश्यक छ।

  1. लेखमा देखिने सबै रातो लिङ्क (खाली लिङ्क) हरूलाई निलो (सम्पादन) गर्नु पर्ने छ।
  2. लेखलाई कम से कम 70% प्रयोगकर्ता द्वारा स्विकृत गरिएको हुनु पर्ने छ।
  3. मुख्य लेखको हिज्जे र व्याकरण पूर्णतया नेपाली व्याकरण अनुसार हुनु आवश्यक छ।
  4. लेखलाई अरु भाषाको विकिपिडिया खास गरेर अंग्रेजी भाषाको विकिपिडियामा पनि खुलाइएको हुन आवस्यक छ।

यि आवस्यकताहरू पुरा गरिएको लेखलाई राम्रो लेखको रूपमा छनौट गरेर मुख्य पृष्ठ राख्न सकिने छ।