विकिपिडिया:राम्रा लेख आवस्यकताहरु
(विकिपिडिया:निर्वाचीत लेख आवश्यकताहरुबाट अनुप्रेषित)
विकिपिडियामा आफ्नो लेखलाई राम्रा लेखहरूको लागी आवेदन गर्ने सम्पादकले लेखमा निम्न कुरामा ध्यान दिनु आवश्यक छ।
- लेखमा देखिने सबै रातो लिङ्क (खाली लिङ्क) हरूलाई निलो (सम्पादन) गर्नु पर्ने छ।
- लेखलाई कम से कम 70% प्रयोगकर्ता द्वारा स्विकृत गरिएको हुनु पर्ने छ।
- मुख्य लेखको हिज्जे र व्याकरण पूर्णतया नेपाली व्याकरण अनुसार हुनु आवश्यक छ।
- लेखलाई अरु भाषाको विकिपिडिया खास गरेर अंग्रेजी भाषाको विकिपिडियामा पनि खुलाइएको हुन आवस्यक छ।
यि आवस्यकताहरू पुरा गरिएको लेखलाई राम्रो लेखको रूपमा छनौट गरेर मुख्य पृष्ठ राख्न सकिने छ।