विकिपिडिया:चित्र प्रयोग नीति
![]() | यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
![]() | कुल मिलाएर भन्दा: तस्बिर/चित्र अपलोड गर्दा उक्त तस्बिरको कपिराइट नियममा ध्यान दिनुहोस् । तस्बिरको बारेमा सम्पूर्ण कुरा राखिदिनुहोस् र उक्त तस्बिर प्रयोग गर्न योग्य बनाउनुहोस् । |
तस्बिरका प्रकारहरूसम्पादन
- आफ्नै कार्य
- निशुल्क रुपमा प्रयोग गर्न मिल्ने लाइन्सेन्स भएका तस्बिहरू (Free Licensed)
- Public Domain मा भएका तस्बिरहरू (मुख्य तस्बिर क्रेताको मृत्यु भएको अवस्थाका चित्रहरू)
- Fair use (प्रयोग गर्न योग्य)
तस्बिर अपलोडसम्पादन
तस्बिरहरूका लेखमा प्रयोगसम्पादन
तस्बिर मेटाउनसम्पादन
अन्यसम्पादन
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो पृष्ठलाई अन्तिम सम्पादन Tulsibot (वार्ता • योगदान) द्वारा (४ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |