विकिपिडिया:अपलोड/फ्लिकर
Flickrबाट कार्य अपलोड गर्नु |
यो पृष्ठको जानकारी कुनै र व्यक्तिद्वारा Flickrमा अपलोड गरेका चित्रहरु यहाँ अपलोड गर्नमा सहायताको निम्ति हो।
Flickrमा कुनै पनि चित्रका पृष्ठमा दाहिनेतिर एउटा "License" भाग हुन्छ। यस भागमा चित्रको कपीराइट जानकारी हुन्छ जो तपाईंका लागि जान्नु आवश्यक हुन्छ। Flickrमा चित्र 7 अलग लाइसेन्स विकल्पहरुका साथ हाल्न सकिन्छ। एक सार्वजनिक क्षेत्र संग्रह पनि छ, Flickr: The Commons, जसमा केही संगठनहरु द्वारा चित्र अपलोड गरिन्छन्। फ्लिकरमा क्रियेटिव कमन्स लाइसेन्सिंगका ६ विकल्प पाइन्छन्, जसमध्ये २ विकिपिडियाका लागि ठीक हुन्छन्: |
|
जो लाइसेन्समा NC वा ND छ, ती विकिपिडियाका लागि ठीक छैनन्। यदि चित्र यहाँका लागि ठीक छैन, तपाईं रचयिताबाट कार्यलाई CC-BY (Creative Commons Attribution license), वा CC-BY-SA (Creative Commons Attribution Share Alike) जस्तै कुनै मुक्त लाइसेन्सका अन्तर्गत जारी गर्ने अनुरोध गर्न सक्नुहुन्छ। यो पनि हेर्नुहोस्: Commons:OTRS. Flickrमा लाइसेन्स अनुसार चित्रहरुको खोज गर्न सक्नुहुन्छ। प्रत्येक लाइसेन्सका अन्तर्गत अधिक चित्र हेर्नका लागि "see more"मा क्लिक गर्नुहोस्। तपाईंले चाहनु भए advanced search पनि हेर्न सक्नुहुन्छ। क्रियेटिव कमन्सका search options सबैभन्दा तल छन्। |
के तपाईं यी मध्ये कुनै स्वीकार्य लाइसेन्स अन्तर्गत फ़ाइल अपलोड गर्न गर्नु हुँदैछ?
कृपया त्यसलाई विकिमीडिया कमन्समा अपलोड गर्नुहोस्।
तपाईंले चाहनु भए चित्र विकिमीडिया कमन्समा स्वीकार्य छ वा छैन, यो जान्नका लागि तिनको Flickr चित्रहरुमा गाइड पढ्न सक्नुहुन्छ। तपाईंले चाहनु भए विकिमीडिया कमन्समा स्वीकार्य पुरानो एवं नयाँ क्रियेटिव कमन्स लाइसेन्सको सूची अथवा टेबल हेर्न सक्नुहुन्छ।
कमन्स मुक्त चित्रहरु एवं मीडियाको एक केन्द्रीय संग्रह हो। यसमाथि अपलोड गरिएको फ़ाइलहरुको प्रयोग विकिमीडियाको अन्य परियोजनाहरुमा पनि गर्न सकिन्छ।
कमन्सको फ़ाइलको प्रयोग त्यसै प्रकारले गर्न सकिन्छ जसरी नेपाली विकिपिडियामा अपलोड गरेको कुनै फ़ाइलको प्रयोग गरिन्छ।
नोट: यस अपलोड फर्मका बारेमा प्रश्न जान्न वार्ता पृष्ठमा जानुहोस्।