वाष्पीकरण
पानी वा कुनै तरल पदार्थ निश्चित तापक्रम नाघिसकेपछि वाफमा परिवर्तन हुने प्रकृया वाष्पीकरण हो ।
सिद्धान्तसम्पादन
वाष्पीकरणलाई असर पार्ने तत्वहरूसम्पादन
प्रयोगसम्पादन
- घाममा धोइसकेका लुगा सुक्न मुख्यतः यही प्रकृया लागू हुन्छ ।
- कुनै तरल पदार्थबाट ठोस पदार्थ निकाल्न यसैको प्रयोग हुन्छ ।
- गर्मीयाममा शितल बनाउनका लागि केही उपकरणहरू वाष्पीकरण अनुसार काम गर्छन् । (जस्तै:इभापोरेटिभ कुलरस्)
- माटाका भाँडाहरू बनाइसके पछि घाममा सुकाउनका कारण चिसो भाँडामा रहेको सुकोस् भनेर हो ।