वाल्टर स्कट
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
सर वाल्टर स्कट (१५अगस्ट १७७१ – २१ सेप्टेम्बर १८३२) स्कटल्याण्डका एतिहासिक उपन्यासकार, नाटककार र कवि थिए । लेखन नै मुख्य पेसा भएको पहिलो अङ्ग्रेजी लेखक उनी नै थिए; उनकै जीवनकालमा उनका रचनाहरु युरोप, अस्ट्रेलिया, उत्तर अमेरिका तिर पढिन्थ्यो । अहिले पनि उनका उपन्यास र कविताहरु उत्तिकै पढिन्छन् । रोव रोए, द लेडि अफ द लेक, वेबर्ली,ल, द ब्राइड अफ द लेबरमुर उनका रचनाहरु मध्येका चर्चित शिर्षकहरु हुन् ।
सर वाल्टर स्कट, 1st Baronet | |
---|---|
जन्म | 15 अगस्ट 1771 स्कटल्याण्ड |
मृत्यु | २१ सेप्टेम्बर १८३२ स्कटल्याण्ड | (उमेर ६१)
पेशा |
|
राष्ट्रियता | स्कटिस् |
अल्मा मेटर | युनिभर्सिटी अफ एडिनवर्ग |
विषय | {19th century} |
साहित्यिक आन्दोलन | Romanticism |
हस्ताक्षर |