वार्तालाप:सुनिलबाबु पन्त

सुनिलबाबु पन्त पुरुष हुन् सम्पादन गर्नुहोस्

सुनिलबाबु पन्त तेस्रोलिङ्गी समुदायबाट मनोनित भएका होइनन् । लैङ्गिक पहिचानयौन अभिमुखिकरणमा अन्तर छ । एलजिबिटी वा क्वयेर जनसमुदायबाट उनी परेका हुन् र यस अन्तर्गत पनि थुप्रै विविधता छन् । अङ्ग्रेजी विकिपिडियामा पनि उनलाई Gay भनी सम्बोधन गरिएको छ जसको अर्थ समयौनिक पुरुष हो ।

"सुनिलबाबु पन्त" पृष्ठमा फर्कनुहोस्।