(91.72.199.63 (कुरा गर्ने) १५:०४, २८ सेप्टेम्बर २०१३ (युटिसी(UTC)))सिद्धिपुर को बारेमा नया पाना कसरि थप्ने हो ,सिद्धिपुरमा मनाइने चाड पर्ब को बारेमा हाल्न को लागि कसरि हाल्ने हो नया पेज ? धन्यबाद नन्द बहादुर महर्जन

नन्द बहादुर महर्जन जी पहिला त तपार्इ खाता खोल्नुहोस । प्रत्येक लेखको माथि सम्पादन भन्ने बटन हुन्छ त्यसमा क्लिक गरेर सिद्धिपुरमा नयाँकुरा थप्न सकिन्छ । -Laxmi Rose (कुरा गर्ने) १५:३२, २८ सेप्टेम्बर २०१३ (युटिसी(UTC))
"सिद्धीपुर" पृष्ठमा फर्कनुहोस्।