वार्तालाप:सप्तरी जिल्ला

"सप्तरी" हो कि "सप्‍तरी" हो? "सप्तरी" पहिलेदेखि नै विकिपिडियामा रहेछ त्यसैले "सप्‍तरी"लाइ यहा redirect गरियो तर "सप्‍तरी" शुद्ध जस्तो लाग्यो. फन्टको समस्या हो वा "सप्तरी"को उच्चारण कतै "सप् त री" हुनुपर्नेमा "सत् प री" पो हुन्छ कि? बिकास १९:१७, ७ फेब्रुअरी २०११ (UTC)

"सप्तरी जिल्ला" पृष्ठमा फर्कनुहोस्।