वार्तालाप:सन् २०१२ को महाप्रलय

वाह!

विकिपीडियामा हुनुपर्ने लेख! विभिन्न भयबाट त्रस्त मानिसहरूलाई यसले ढाढस दिएको छ। सलाम छ योगदानकर्ताहरूलाई। मेरो माग यो छ कि यो लेखलाई पूर्णता दिएर सामयिक लेखको रूपमा राखियोस्। --Ganesh Paudel (कुरा गर्ने) १०:२३, ९ डिसेम्बर २०१२ (युटिसी(UTC))

"सन् २०१२ को महाप्रलय" पृष्ठमा फर्कनुहोस्।