वार्तालाप:विनोद मानन्धर

यो लेखमा रहेको चाँडै मेटाउने ट्याग हटाउन प्रस्ताव गर्दछु।--Ganesh Paudel (कुरा गर्ने) ०७:०९, १७ जुन २०१८ (युटिसी(UTC))

सन्दर्भ सामग्रीहरू लगभग सबै विश्वसनीय या भर पर्न सकिने छैनन्, उल्लेखनीयता प्रष्ट भएन।-BRP ever १०:५६, १७ जुन २०१८ (युटिसी(UTC))
भन्नाले श्रोतहरुले विनोद मानन्धरको बारेमा धेरै कम भन्छन् र उल्लेखनीय कुरा त अझै कम भन्छन्।-BRP ever ११:५२, १७ जुन २०१८ (युटिसी(UTC))
"विनोद मानन्धर" पृष्ठमा फर्कनुहोस्।