वार्तालाप:लिम्बू जाति

पछिल्लो टिप्पणी: ७ महिना पहिले अनुप वाजी लिम्बूद्वारा विषय थर समावेश गर्ने बारेमा

लिम्बू वा लिम्बुको मानक हिज्जे बारे छलफल सम्पादन गर्नुहोस्

यस लेख मा दुवै प्रकारको हिज्जे प्रयोग गरिएको छ । यस लेख र यस सम्बन्धित लेखहरूमा एउटै हिज्जे प्रयोग गर्दा लेख राम्रो स्तरको हुन्थ्यो होला ।  

Wallflowernepal (कुरा गर्ने) १०:४०, २५ अगस्ट २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

थर समावेश गर्ने बारे सम्पादन गर्नुहोस्

थर- वाजी

स्थान- दुर्दिम्बा पाँचथर ,वाराङगि लेटाइ मोरङ अनुप वाजी लिम्बू (कुरा गर्नुहोस्) १४:३३, २० सेप्टेम्बर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

"लिम्बू जाति" पृष्ठमा फर्कनुहोस्।